यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर

नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् । नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा, सियान, लान्जाओ, छेन्दु सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ । त्यस्तै, पोखरा महानगरपालिकाले … Continue reading यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर